एमसीसी सम्झौताबिरुद्ध भोलि  नेकपा लगायतका दल तथा मोर्चाद्वारा नेपाल बन्दको घोषणा
  • प्रमुख खबर

एमसीसी सम्झौताबिरुद्ध भोलि (फागुन ४ गते बुधबार) नेकपा लगायतका दल तथा मोर्चाद्वारा नेपाल बन्दको घोषणा गरेका छन् । सरकारले भाेलि संसदमा एमसीसी टेवुल गर्न तयारी गरेको छ ।

नेकपा लगायतका दल तथा मोर्चाले  एमसीसी सम्झौताबिरुद्ध यसअघिपनि बिभिन्न चरणका आन्दाेलनहरू गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्