आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि सोमबार १ बजे बस्ने
  • प्रमुख खबर

पोखरा ।

आज विहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालय स्रोतका अनुसार गएराति कांग्रेस नेता प्रदिप गिरिको निधि भएको कारण सांसदहरु श्रद्धाञ्जली, अन्त्योष्टि लगायतका कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले आज बोलाइएको बैठक स्थगित गरिएको हो ।

अर्को बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्