छोटो समय वाईसीएल संयोजक बनेका सुमन देबकोटाको चल्यो चच्रा
  • प्रमुख खबर

छाेटाे समय अबधिकाे लागि  संयोजक रहेर वाईसीएल  संघठन काे जिम्मेवारी समालेका देबकोटा कतै पनि बिचलित नभईकन ७७ वटै जिल्लामा चलायमान संघठन बनाउन सफल भएका छन् ।

आफ्नो उमेर हदकाे कारणले आज संघठन बाट बिदा हुँदै गर्दा,बिबाद रहित वाईसीएलकाे सिंगाे संघठन निर्माण गर्न सफल हुनुमा उनको ठूलो देन रहेको पाईन्छ । संघठनलाई फेरी कुसल नेतृत्वमा हस्तान्तरण गर्न पाएको मा देबकोटाले कार्यक्रममा खुसी व्यक्त गरे ।

सबै कमरेडहरूले पनि सुमन देभकाेटाले झै पुस्ता हस्तान्तरणकाे संस्कार सिकाैं भन्नेहरूको आवज रहेको र अबका भाबी दिनहरूमा सबै मिलेर अघि बढेमा संगठन बलियो रहने उनी बताउँ छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्