रास्पाले आजै रवि लामिछानेलाई पार्टी सभापति गर्ने घोषणा
  • प्रमुख खबर

काठ्माण्डौं ।

सर्वोच्च अदालतको आदेशपछि सांसद पदसँगै पार्टी सभापति पद समेत गुमाएका रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठ्माण्डौंबाट नागरिकता लिएसँगै उनलाई पून ः पार्टी सभापति घोषणा गर्ने तयारी भइरहेकोे रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् । लामिछानेलाई पार्टी सभापति घोषणा गर्न केहीबेरमा पार्टीले केन्द्रिय समितिको बैठक पनि डाकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्