पाेखरा, माघ १६
पोखरा लगाएत देशभर आज सहिदकाे सम्झना गरेर सहिद दिबस मनाइएकाे छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सहित मन्त्रीहरु पाेखराकाे सहिदचाेकमा रहेकाे सहिद स्तम्भमा पुगेर श्रद्धाञ्जली ब्यक्त गरेका थिए । भने सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले शहिदहरुको योगदानको सधै कदर गर्नुपर्ने धारणा राखेका थिए ।
सहिद चाेकमा रहेकाे सहिद स्तम्भमा पुष्पहार सहित श्रद्धाञ्जली अर्पण गरिएको थियो