नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा अनेरास्ववियुको प्रदर्शन
  • प्रमुख खबर

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा अनेरास्ववियुको प्रदर्शन

काठ्माण्डौं ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति कार्यालय, शीतलनिवास अगाडि प्रदर्शन गरेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले १६ जना विद्यार्थी नेतालाई पक्राउ समेत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधयेक हालका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्