पोखरा ।।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको यदिेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने बताएका छन् । बाह्रौं पोखरा महोत्सवकोस मापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले उक्त यदिेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरि झोलुंगेपुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड क्लब संग सहकार्यगर्ने प्रतिवद्धता समेत गरे ।
महानगरले जहाज दुर्घटना भएको यदिेत्र पोखरा १५ र १७ को बीचमा पर्नेसेती नदी माथी झोलुंगेपुल निर्माण गर्ने र उक्त पुल निर्माणमा यूनाइटेड क्लब संग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । त्यस्तै यूनाइटेड क्लबले पोखरा महानगरभित्र देखिने गरी कुनै एक काम गरेमा उक्त काममा पनि महानगरले सहयोग गर्ने उनको भनाइ रहेको थियो । पोखरालाई नयाँवर्ष अगाडिनै पर्यटकीय राजधानी घोषणा गर्नेवताउदै मेयर आचार्यले पोखरामा आयोजना हुने मेला महोत्सवहरुले भाषा, कला, साहित्य, संस्कृतिकोसंरक्षणमासमेत टेवा पुग्ने वताए । पोखरा महानगर भित्र आयोजना हुने मुख्य महोत्सवहरु फरक फरक उद्देश्यले अगाडि वढिरहदा यूनाइटेड क्लबले सामाजिक काम गरेर अगाडि वढिरहेको र महानगरभित्र बन्यजन्तुको अध्ययन केन्द्र आवश्यक रहदा पोखरा जुलोजिकल पार्कको कामलाई प्रदेश सरकारले छिट्टै सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा समेत जोड दिए।
त्यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बिजयपुर सेती नदिको बिच भागमा मेला महोत्सव नभइरहदा यूनाइटेड क्लबले महोत्सवाक आयोजना गरी अमरसिंह यदिेत्रलाईचिनाउन सफल भइकोे वताउदै आगामी महोत्सवहरुमा रुपा गाँउपालिकामा उत्पादन भएका कृषिजmहरबिानईरु णका लागि गाँउपालिका संग समन्वय गर्नउनले आग्रह समेतगरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले युवाहरुद्वारा सञ्चालित यूनाइटेड क्लवले महो त्सवको आयो जना गरि सामाजिक काम गर्नु आफैमा चुनौतीपूर्ण कार्य रहेको वताउदै सामाजिक सद्भाव कायम राख्न सम्पुर्ण एकजुट हुन आवश्यक रहेको वताए।
त्यस्तै डाक्टर कृष्ण केसीले पोखरा महोत्सवले अमरसिंह चोकलाईचिनाउने काम गरेको वताउदै क्लबले अगाडि सा रेको सेती नदी संरक्षणको लागि क्लबले वडा नम्बर १० बाटै काम शुरु गर्ने गरी अवधारणा बनाउनसमेतसुझाव दिए। पोखरा १२का वडा अध्यक्ष सन्तोष बास्तोलाले पोखरा आफैमा प्रकृतिले दिएको सुन्दर सहर रहिरहदा यूनाइटेड क्लवले पोखरा महोत्सवको आयोजना गरि पोखरामा थपसौन्दर्यता थपेको वताउदै पोखरा महोत्सवमा दर्श क आयो, कति कमाइ भयो भन्दापनि महो त्सवको आयो जना गरि क्लबले समाजिक काम मार्फत जनतामा के सन्देश दियो भन्ने कुराुकमे े वताए।
अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले यूनाइटेड क्लबले सामाजिक काममा अगाडि वढिरहदा आफ्नो विद्यालयमो साहउहते साहउहले निर्माणका लागि आग्रहगरे।
महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले दर्शक र सहयोगी संघ संस्थाहरुकै कारण बाह्रौं सं स्करणको पोखरा महोत्सव सफलतापूर्णसम्पन्न भएको वताए। यूनाइटेड क्लबले महोत्सवकै आयोजना गरि सामाजिक यदिेत्रमा काम गर्दै आइरहेको वताउदै बाह्रौं पोखरा महोत्सव सफल पार्नसहयोगगर्नेमुख्य प्रायोजक, प्रायोजक, सहयोगी संघ संस्था, कलाकार, पत्रकार, सुरक्षाकर्मी, विभिन्न सञ्चार माध्याम र दर्शकहरुलाई धन्यवाद ब्यक्त गरे।
कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए उदाहरणे क्लवका महासचिव तथा महोत्सवप्रचारपारपास ेश सुनारले कार्यक्रमकोसञ्चालन गरेका थिए। महोत्सवको अन्तिम दिनसोमबारलोकदोहोरी कलाकार प्रजापति पराजुली, शंकर बिरही गुरुङ, जिवन दाहाल, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्डतफ स्फस््र ुतीमा युवाहरु झुमेका थिए।
बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि “विश्वको उत्कृष्ट गन्तव्य नेपाल दाश“े्र ३ सओ १ जनाले १२ औं पोखरा महोत्सवमा राखिएको कलाकार प्राज्ञ नगेनसिहंको कलाकृतिहरू अवलोकन गरेका छन। महोत्सवमा १२ करोड बरावरको कारोबार भएको र २ लाख वढी दर्शकले महो त्सवको अवलो कन गरेको महोत्सवका अर्थब्यवस्थापनसंयोजकसूर्यबहादुर बानियाँले जानकारी दिए।