हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ
  • प्रमुख खबर

काठमाडौं- चर्चित कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।

कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

कलाकार भिसामा लैजाने भन्दै उनले प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीले जनाएकाे छ ।

पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए

तपाईको प्रतिक्रिया दिनुहोस्