काठ्माण्डाैं ।।
भारत र मलेसियाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयलका अनुसार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सिनालाई राजदूत नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।