भारत र पाकिस्तानबीच बढ्दो तनावले आईपीएल क्रिकेट २०२५ को सिजन स्थगित
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण जारी युद्धले यस सिजनकाे आईपीएल स्थगित भएको हाे । बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्