पहिलोपटक नेपाली महिला टाेली ग्लोबल छनोटमा
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै
नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको छ ।

सोमबार (आज) भएको यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा पुग्न सफल भएको हो ।

नेपालले आज युएईलाई ५ विकेटले हराउन सफल भएको हाे । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गरेकाे हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्