भदौ १८, काठमाडौं ।।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार(आज) दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।








