गण्डकी प्रदेश

मनसुनी वायुको प्रभावसँगै गण्डकीसहित अन्य प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षा

पोखरा ।। मनसुनी वायुको प्रभावसँगै गण्डकीसहित अन्य प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षा भईरहेकाे...

पोखरामा बोलबम पदयात्राका लागि तयारी सुरु 

पोखरा ।। पोखरामा बिगत २२ बर्षदेखि हुदै आएको बोलबम पदयात्रालाई यो वर्ष पनि निरन्तरता दिन बिभिन्न...

मापदण्ड पुगेका मासु पसललाई बोर्ड वितरण, उत्कृष्ट कृषकलाई सम्मान

पोखरा ।। पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन...

प्रतिष्ठानद्वारा लमजुङ र गोरखामा छात्रवृत्ति वितरण

पोखरा ।। तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिब तथा जेहेनदार तमु विद्यार्थी छात्रवृत्ति...

सरकार कसैले ढाल्न सक्दैन : प्रधानमन्त्री

पोखरा ।। प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ...

राष्ट्रिय माविका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा ।। वडा तहमा हुने विवाद निरुपणका लागि नेपालको संविधानले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था...

विरौटामा धान रोप्दै मदरल्याण्डका विद्यार्थीहरू

पोखरा ।। किताबमा पढेको ज्ञानलाई दैनिक जीवनसँग जोड्दै व्यावहारोपयोगी बनाउन पोखराको मदरल्याण्ड...

डिभिजन वन कार्यालय कास्कीद्धारा नि:शुल्क विरुवा वितरण शुरु

नेपालमा शहरीकरण बढ्यो गाउँघरका जग्गा त्यतिकै बाँझा छन् । त्यसमा बिरुवा लगेर रोप्दा हरियाली बढेको...

२५ औं पोखरा सडक महोत्सवको संयोजक र सह–संयोजकमा पाैडेलद्वय

पोखरा ।। रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी...