राष्ट्रिय

राखेपको निलम्बनपछि पछि हट्यो एन्फा, नेपाल फिफा सिरिजबाट बाहिरियो

चैत्र १८, काठमाडौं ।। फिफा सिरिज–२०२६ मा नेपाल सहभागी नहुने भएको छ। फिफाको खेल तालिका अनुसार नेपाली...

देशभर भोली देखि (एसईई) परीक्षा शुरू गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने

चैत्र १८, पोखरा ।। देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सुरु हुँदै छ । चैत १९ गते देखि सञ्चालन...

एसईई परीक्षा भोलिदेखि सम्पूर्ण तयारी पूरा

चैत १८, काठमाडौं ।। देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि...

पश्चिमी वायुको प्रभाव: देशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चैत्र १८, काठमाडौं ।। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय...

प्रतिनिधिसभा सञ्चालनको खाका तयार गर्न आज बैठक

चैत्र १८, काठमाडौं ।। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बुधबार(आज) बस्ने...

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

चैत्र १८, काठमाडौं ।। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश...

श्रम मन्त्रालयद्वारा वैदेशिक रोजगारीको मेडिकल सिन्डिकेट हटाउने निर्णय

चैत्र १७, काठमाडौं ।। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट अब अन्त्य...

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान , चैत १९ मा पहिलो बैठक बस्दै

चैत्र १७, काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार(आज)संघीय संसदको दुवै सदनको अधिवेशन...

मुग्लिङ–मलेखु सडक खण्ड आजदेखि राती ३ दिन बन्द हुने

चैत्र १७, पोखरा ।। मुग्लिङ-मलेखु सडक खण्ड आजदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ । यस...