समाज

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठ्माण्डौं । पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य...

पोखराका २८ वर्षीय युवा ११४ एम्पुल लागु औषध सहित पक्राउ

पोखरा । लागू औषधी नियन्त्रण ब्यूरो कार्यालय र जिल्ला प्रहरी कार्याल कास्की पोखराले लागु औषधसहित...

पोखराको न्यूरोडमा माइक्रो बसको ठक्करबाट स्कुटर चालक गम्भिर घाइते

पोखरा । पोखराको न्यूरोडमा माइक्रो बसको ठक्करबाट ४८ वर्षीय स्कुटर चालक गम्भिर घाइते भएका छन् ।...

शनिबारसम्मका लागि भन्दै सरकार र मिटरब्याज पीडितबीचको वार्ता स्थगित

काठ्माण्डौं । सरकार र मिटरब्याज पीडितबीचको वार्ता स्थगित भएको छ । शनिबारसम्मका लागि भन्दै वार्ता...

शुक्रबारदेखि हुने एसईईको सम्पूर्ण तयारी पूरा, २ हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा हुने

काठ्माण्डौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि शुक्रबारदेखि...

वडा नं। ७ मा मापदण्ड बिपरित बनेका संरचना भत्काइयो

पोखरा । पोखरा महानगरपालिका वडा नं। ७ ले सडक किनारामा पर्ने मापदण्ड बिपरित बनेका संरचना भत्काएको...

अन्नपूर्ण हिमालको सफाइमा जान लागेको सेनाको टोलीलाई महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण

पोखरा । अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको...

सरकार र मिटर ब्याज पीडित किसानबीच पुनः वार्ता बस्ने गरी सकिएका

काठ्माण्डौं । सरकार र मिटर ब्याज पीडित किसानबीच पुनः वार्ता बस्ने गरी सकिएको छ । बिहीबार दिउँसो...

सौर्य एयरलाइन्सले चैत्र १९ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप ४ उडान गर्ने

पोखरा । सौर्य एयरलाइन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा...