आज बिहान बस र कार एक अर्कामा ठक्कर खाएको छ। भुरजुङ खोलाबाट बगर तर्फ आएको ग १ ख ५०१८ नम्बरको बस र मेहेन्द्र गुफाबाट बगर तर्फ नै आएको ग २ च ८८७६ नम्बरको कार एक आपसमा ठोकिएको हो । दुर्घटना पोखरा १६ स्थित सुन्दरफिड नेर भएको हो ।
बस माथीबाट स्पिड आएको र ओभरट्टयाक गर्न खोजी रहेको बेलामा ठोकिएको कार चालकले बताए । बसमा सवार सबै सकुशल रहेका छन् भने बस चालक फरार रहेको खवर छ ।कार मा सवार चालक पनि सकुशल छन् ।बस र कार दुबैमा क्षेती भएको छ ।थप बिबण आउन बाकी रहेको छ ।