प्रतिनिधि सभाको बैठक चैत्र ५ गतेसम्मका लागि स्थगित
  • प्रमुख खबर

काठ्माण्डौं ।

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उप–राष्ट्रपतिको निर्वाचनपछि मात्रै बस्ने भन्दै स्थगित भएको हो ।

संसद सचिवालयले सूचना जारी गरी आजको प्रतिनिधि सभा बैठक चैत्र ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । राष्ट्रपतिको निर्वाचन फाल्गुन २५ गते र उप–राष्ट्रपतिको लागि चैत्र ३ गते निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्