१९ वर्षमुनिको विश्व कप क्रिकेटमा छनोट हुने टोलीका सदस्यलाई जनही एक लाख दिने
  • प्रमुख खबर

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा छनोट हुने नेपाली टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ क्यानले  प्रत्येक सदस्यलाई जनही  १,१ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपमा छनोट भएकोमा टोलीलाई बधाई दिँदै क्यानले १ ,१ लाख रुपैयाँ दिने घोषणा गरेको हो । आज बिहीवार भएको खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्व कपमा छनोट भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्