कास्की जिल्ला फुटबल संघका अध्यक्षलाई पितृ शोक
  • प्रमुख खबर

पोखरा ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जितलाई पितृ शोक परेको छ ।पोखरा १० रामबजार निवासी अध्यक्ष उज्जवलका पिता लक्ष्मण रञ्जितको ७८ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो ।

उहाँ लामो समय देखि मिग्रौला रोगबाट पिडित रहेको पारिवारिका श्रोतले जानकारी दिएको छ । स्वर्गिय रञ्जितको श्रीमती, ३ छोरा २ छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्