लाओसलाई हराउँदै नेपाले जित थ्री नेसन्स कपको उपाधि
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।निकै प्रतिस्पर्धात्मक भएको यस खेलमा नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल १–१ गोल गर्दै नेपाललाई जित दिलाएको हो ।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उप–विजेता लाओसले ३ हजार डलर पुरस्कार प्राप्त गरेको छ । यस प्रतियोगितामा नेपाल, लाओस र भुटान गरी तीन देशको सहभागीता थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्