गण्डकीमा माओवादी केन्द्रले टुङ्गायो मन्त्रीको नाम
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले म्याग्दीका रेशम जुग्जालीलाई पठाउने निर्णय गरेको छ । म्याग्दी प्रदेशसभा क्षेत्र ९२० बाट निर्वाचित जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

गठबन्धन फेरिएपछि दुई महिना नबित्दै माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको थियो । कांग्रेस नेतृत्वको नयाँ सरकारमा पुनः जुग्जालीलाई नै मन्त्री बनाउने निर्णय माओवादी केन्द्रले गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्