काठ्माण्डाैं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयसहित ४ मन्त्रालय दाबी गरेको छ ।
पार्टी उपसभापति स्वर्णिम वाग्लेले गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने बताएका छन् ।
उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ ।