आज एकैदिन सुन ताेलामा २ हजार ३ सय रुपैयाँले गिरावट
  • प्रमुख खबर

पाेखरा ।।
आज एकैदिन सुनको मूल्यमा केही गिरावट अाएकाे छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको मूल्यमा आज केही गिरावट अाएकाे हाे ।

आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले गिरावट अाएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनकाे मूल्यमा अाएकाे गिरावटसँगै तोलाको १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ६० रुपैयाँले घटेर ताेलकाे एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्