खाे–खाे विश्वकपकाे फाइनलमा नेपाल भारतसँग पराजित
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित भएको छ ।

भारतकाे नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा अाइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हाे ।

सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएकाे नेपाल भारतसँग भने ७८–४० ले पराजित भएको छ ।

यस्तै नेपाली महिला टाेलीले समूह चरणकाे पहिलाे खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्