प्रधानमन्त्री ओलीले संसद्‌लाई गर्ने भनेको सम्बोधन स्थगित
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आज संसद्लाई गर्ने भनेको सम्बोधन स्थगित भएको बताएका छन् ।

उनका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजको संसद्‌ बैठकमा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्