३१ भाद्र २०८३, बुधबार
Logo
Logo
३१ भाद्र २०८३, बुधबार
    गृहपृष्ठ गण्डकी प्रदेश राजनीति समाज विचार/अन्तर्वार्ता अर्थ मनोरञ्जन खेलकुद अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • गण्डकी प्रदेश
  • राजनीति
  • समाज
  • विचार/अन्तर्वार्ता
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तराष्ट्रिय

सर्च गर्नुहोस्

‘जेन–जी’ आन्दोलनका क्रममा खोसिएका हातहतियार बुझाउन, प्रहरीको आग्रह
  • प्रमुख खबर

भाद्र २६, पोखरा ।।
नेपाल प्रहरीले ‘जेन–जी’ आन्दोलनका क्रममा खोसिएका हातहतियार, सञ्चार साधन, गाडी, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परेमा बुझाउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर हातहतियारलगायत सामग्री बुझाउन आग्रह गरेको हो । स्थानीय प्रहरी, सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर, टोल फ्री नम्बर, नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पर्क गरी बुझाउन सकिनेछ ।
यस्तै आन्दोलनका क्रममा नियन्त्रणमा लिएको प्रहरी पोशाकको दुरुपयोग नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्
ताजा खबर

भोटेकोशी बाढीपछि चिलिमेको सुरुङमा गरिएको खोजी कार्यका क्रममा भेटिए ३ शव

स्वस्थ मन्त्रालयले मातृत्वको बिदा बढाउँदै, पितृत्वको जिम्मेवारी कानुनमै जोड्दै

फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई खाद्यान्नसहित राहत

कृष्णभीरको ट्रयाक खोल्यो, भोलिदेखि दुईतर्फी गाडी चल्ने

साफ च्याम्पियनसिपमा नेपालबाहेकको खेल तालिका सार्वजनिक

प्रमुख मिडिया प्रा.लि.
पोखरा-२, अर्चलबोट
सूचना विभाग दर्ता नं. : ३३५७-२०७८/७९
कम्पनी रजिस्ट्रार दर्ता नं. : २७२८८५/७८/७९
सम्पर्क : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल : [email protected]
सम्पादक : सन्तोष पराजुली
सबै टिम
© 2024, Pramukh Khabar, All rights reserved. , Site By : Nepsyscode.