सुनको मूल्यमा बृद्धी :ताेलाकाे २ लाख ९९ हजार रुपैयाँमा कारोबार
  • प्रमुख खबर

चैत्र २५, काठमाडौं ।।

सुनकाे भाउ आज पनि बढेकाे छ । सुनकाे भाउ आज एकैदिन ७ हजार २०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो ४०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९१ हजार ८०० रुपैयाँमा पुगेकाे थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ २०५ रुपैयाँले बढेर ताेलाकाे ५ हजार २५ रुपैयाँ कायम भएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्