प्रधानमन्त्री बालेनको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्दै
  • प्रमुख खबर

Oplus_131072

जेठ २९, काठमाडौं ।।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक शुक्रबार(आज)दिउँसो २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बस्ने भनिएको यस बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । तर बैठकका एजेण्डाबारे भने जानकारी नगराइएको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्