प्रधानमन्त्री बालेको आव्हानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
  • प्रमुख खबर

Oplus_131072

साउन १४, काठमाडौं ।।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहको आव्हानमा विषेशगरी आजको बैठक बसेको हो ।

पछिल्लो समय सुनसरीमा भएको हिंसात्मक घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्