४ आश्विन २०८३, आईतवार
Logo
Logo
४ आश्विन २०८३, आईतवार
    गृहपृष्ठ गण्डकी प्रदेश राजनीति समाज विचार/अन्तर्वार्ता अर्थ मनोरञ्जन खेलकुद अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • गण्डकी प्रदेश
  • राजनीति
  • समाज
  • विचार/अन्तर्वार्ता
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तराष्ट्रिय

सर्च गर्नुहोस्

‘जेन–जी’ आन्दोलनका क्रममा खोसिएका हातहतियार बुझाउन, प्रहरीको आग्रह
  • प्रमुख खबर

भाद्र २६, पोखरा ।।
नेपाल प्रहरीले ‘जेन–जी’ आन्दोलनका क्रममा खोसिएका हातहतियार, सञ्चार साधन, गाडी, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परेमा बुझाउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर हातहतियारलगायत सामग्री बुझाउन आग्रह गरेको हो । स्थानीय प्रहरी, सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर, टोल फ्री नम्बर, नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पर्क गरी बुझाउन सकिनेछ ।
यस्तै आन्दोलनका क्रममा नियन्त्रणमा लिएको प्रहरी पोशाकको दुरुपयोग नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्
ताजा खबर

भोटेकोशी बाढीपछि शव खोजी र पहिचानमा तीव्रता, १ हजार २९२ शव व्यवस्थापन

तेस्रो संस्करणको एनपीएल कात्तिक ९ देखि , उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम आमनेसामने हुँदै

तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्ले दिए सुझाव

प्रधानमन्त्रीको सम्बोधनअघि परराष्ट्रमन्त्री खनाल महासभामा भाग लिन न्युयोर्कतर्फ

माथिल्लो त्रिशूली–१ को सुरुङबाट सम्पर्कविहीन भएका थप ११ शव निकालियो

प्रमुख मिडिया प्रा.लि.
पोखरा-२, अर्चलबोट
सूचना विभाग दर्ता नं. : ३३५७-२०७८/७९
कम्पनी रजिस्ट्रार दर्ता नं. : २७२८८५/७८/७९
सम्पर्क : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल : [email protected]
सम्पादक : सन्तोष पराजुली
सबै टिम
© 2024, Pramukh Khabar, All rights reserved. , Site By : Nepsyscode.