जेठ २९, काठमाडौं ।।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक शुक्रबार(आज)दिउँसो २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको यस बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । तर बैठकका एजेण्डाबारे भने जानकारी नगराइएको सचिवालयले जनाएको छ।









