गण्डकी प्रदेश

कास्की प्रहरीद्वारा विभिन्न ठाउँमा छापा,२० जुवाडे समातिए

कार्तिक ४, पोखरा ।। कास्की प्रहरीले पछिल्ला तीन दिनभित्र विभिन्न स्थानमा छापा मार्दै जुवातास...

मौसम पूर्वनुमान: देशभरको मौसममा सफा, पहाडी भागमा आंशिक बदली

कात्तिक ०४, पोखरा ।। देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान...

गण्डकी प्रदेशका रेडियोलोजी तथा इमेजिङ विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूले नर्सिङ आन्दोलनमा एकबद्द्ता जनाउने

कात्तिक ०३, पोखरा ।। "स्वास्थ्यकर्मीको सम्मान, स्वास्थ्य सेवाको उन्नती हाम्रो अभियान हो" भन्ने...

पोखरामा जर्मन नागरिकमाथि खुकुरी देखाएर अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

कार्तिक ३, पोखरा ।। कास्की प्रहरीले पोखरामा एकजना जर्मन नागरिकमाथि खुकुरी देखाएर अभद्र व्यवहार...

पोखरामा लागू औषधसहित एक युवक पक्राउ

कार्तिक ३, पोखरा ।। कास्की प्रहरीले लागू औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

कात्तिक ०२, काठमाडौं ।। सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँ देखि अलपत्र...

मौसम पूर्वनुमान: देशभरको मौसममा सफा

कात्तिक ०२, पोखरा ।। आज देशभरको मौसम सफा  रहेको छ । तिहारका बेला देशका पहाडी भागका एक/दुई ठाँउमा...

मुग्लिन–नारायणघाट सडकखण्डको गाईघाटमा दुर्घटना

कात्तिक ०१, काठमाडौं ।। मुग्लिन–नारायणघाट सडक खण्ड अन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा...

मौसम पूर्वनुमान: देशभरको मौसममा सफा

कात्तिक ०१, पोखरा ।। आज देशभरको मौसम सफा  रहेको छ । कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको...