गण्डकी प्रदेश

फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

असोज ३०, पोखरा ।। पोखरा-१७ स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।...

पोखरा–मुग्लीन सडक जीवनरेखा: समयमा काम सक्न आयोजनालाई महानगर प्रमुख आचार्यको निर्देशन

असोज ३०, पोखरा ।। मुग्लीन सडक विस्तार आयोजना अन्तर्गत पोखरा खण्डको सडक सौन्दर्यीकरण, वृक्षारोपण...

जेनजी आन्दोलनका क्रममा भागेका ८१ कैदी पक्राउ, अन्यको खोजी जारी

असोज ३०, पोखरा ।। गत भदौ २३ र २४ गतेको आन्दोलन, तोडफोड तथा आगजनीपछि कारागार कार्यालय कास्कीबाट फरार...

तिहारमा देशभर ४६ लाख २० हजार माला बिक्री हुने अनुमान

असोज २८, काठमाडौं ।। फ्लोरिकल्चर एशोसिएसन नेपालले यस वर्षको तिहार पर्वमा देशभर ४६ लाख २० हजार माला...

कास्कीमा अब पूर्वस्वीकृति बिना कार्यक्रम सञ्चालन गर्न नपाइने

असोज २९, पोखरा ।। जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभित्र हुने कुनै पनि कार्यक्रम सञ्चालन...

मौसम पूर्वनुमान: देशभर चिसो बढ्न थाल्यो

असोज २९, पोखरा ।। केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । मनसुन बर्हिगमन र त्यसबेला...

कास्की प्रहरीले पक्राउ गर्यो नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक

असोज २८, पोखरा ।। नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ...

कास्की प्रहरीले सञ्चालन गर्‍यो “अपरेसन ३६५” अभियान

असोज २८, पोखरा ।। कास्की प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, अनावश्यक...

सुनको मूल्य अहिले सम्मकै उच्च तोलाको २ लाख ४८ हजार ५०० रुपैयाँ

असोज २८, काठमाडौं।। एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...