समाज

ब्राजिलमा ६२ यात्रु सवार विमान दुर्घटना

ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएको छ । विमानमा सवार सबै यात्रुको...

क्षत्री समाज नेपाल कतारको १४ औँ स्थापना दिवस

"क्षत्री समाज नेपाल कतार शाखा" ले आफ्नो १४ औँ स्थापना दिवस सहित विशेष अन्तराष्ट्रिय क्षत्री भेला...

अस्थायी अावास निर्माणका लागि भुकम्प पीडितले मात्र पाउदै अाएकाे रकम अब बाढीपहिरो र आगलागी पीडितले पनि पाउने

काठ्माण्डाैं ।। प्राकृतिक प्रकाेप र अागलागीबाट घर गुमाएका पीडितका लागि सरकारले अस्थायी अावास...

नेपाल रेडक्रस उपशाखा १९ काे आयाेजन तथा नेलम्बाे नेपालकाे प्राविधिक सहयाेगमा स्वास्थ्य शिविर सम्पन्न

रामप्रसाद पाैडेल पाेखरा १९ पुरुन्चाैर स्थित भारती भवन मा वि मा पाँच दिने स्वास्थ्य शिविर सम्पन्न...

तीन विद्यार्थीहरुद्वारा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

चितवन ।। मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ...

आज हरिशयनी एकादशी, तुलसी रोपेर पूजा गरिँदै

आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी...

कास्कीमा पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

पोखरा ।। कास्कीका गएराती गएको पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय...

सहकारी ठगीमा २ जना पक्राउ

पोखरा ।। पोखरामा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार भएको...

आइएचएफ ट्रफीमा सहभागिता जनाउने ह्याण्डबल टोलीको बिदाई

पोखरा ।। भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८)...