पोखरा ।
शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परिक्षा श्रावण १६ गतेदेखि हुने भएको छ । त्रिभुवन विश्व विद्यालय परिक्षा नियन्त्रण कार्यालय, बल्खुले आज विज्ञप्ति जारी गरी परिक्षाको बारेमा जानकारी दिएको हो ।
कार्यालयले सेमेष्टर प्रणालीमा आधारित (खुल्ला तथा दुर सिकाइ समेत) स्नाकोत्तर तह तेस्रो सेमेष्टर (नियमित, आंशिक तथा मौका)परिक्षा श्रावण १६ गतेदेखि संचालन हुने जनाएको हो ।