राष्ट्रपतिका साझा उम्मेदवार पौडेललाई एकीकृत समाजवादीले मत दिने निर्णय
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई नेकपा एकीकृत समाजवादीले मत दिने निर्णय गरेको छ ।आज बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको स्रोतले जनाएको छ । राष्ट्रपति पदको लागि निर्वाचन यही फाल्गुन २५ गते हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्