शास्त्रीय संगीत प्रशिक्षक पण्डित विष्णुप्रसाद आचार्य अस्पताल भर्ना
  • प्रमुख खबर

शास्त्रीय संगीत प्रशिक्षक पण्डित विष्णुप्रसाद आचार्यलाई प्यरालाइसिस भएका कारण अस्पताल भर्ना गरिएको छ।

विगत साढे २ दशकभन्दा लामो समयदेखि शास्त्रीय संगीत प्रशिक्षणमा लाग्नुभएका गुरु पण्डित विष्णुप्रसाद आचार्यज्यूको बनारसको ध्रुपद मेला (शास्त्रीय सङीत) कार्यक्रममा जाने क्रममा एक्कासि मस्तिष्क स्नायु सँकुचन हुदा उहाको शरीरको दाहिने भाग प्यारालाइसिस भएको छ।

अहिले उहाँ नर देवि अस्पतालमा उपचारार्थ हुनुहुन्छ। लामो समय देखि उपचार गराइ रहनु पर्दा उहाको आर्थिक अवस्था धेरै नै कमजोर भएको छ। अहिले उहालाइ आथिक सहयोगको आवस्यकता परेको छ। थोपा थोपा मिले समुन्द्र नभए पनि एक अन्जुली पानी बनाउन सकिन्छ। सहयोग गर्न मन हुने तलको QR CODE( उहाकै नेपाल बैक लिमिटेडको खाता) मा रकम पठाउन सक्नु हुनेछ।
सम्पर्क फोन: +977-9849508316

तपाईको प्रतिक्रिया दिनुहोस्