दक्षिण कोरियाको एक ब्याट्री कम्पनीमा आगलागि भएको छ। आगलागिमामा परि अहिले सम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ।
मृतकहरु चिनियाँ नागरिक सहित अन्य बिदेशी नागरिक रहेको हुनसक्ने कोरियन न्युज एजेन्सीहरुले बताएका छन भने आगालागी दिउँसो ३ बजे नियन्त्रणमा आएको जनाइएको छ।