बागलुङ जीप दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये १ जनाकाे खुल्याे पहिचान
  • प्रमुख खबर

बागलुङ ।।
बागलुङ जीप दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये १ जनाकाे भने पहिचान खुलेकाे छ ।

मृत्यु हुनेमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेकी छन् । केही समय अघि मात्र काठमाडौं आएकी बुढा फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार उक्त गाडीमा उपाध्यक्ष बुढासहित पालिकाका कर्मचारीहरू सवार थिए। तर उनीहरुकाे भने पहिचान खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्