निजी मेडिकल कलेजका रेसिडेन्ट डाक्टरलाई अब मासिक रु. ४८,७०० भत्ता
  • प्रमुख खबर

पोखरा/नेपाल सरकारले अब निजी मेडिकल कलेजका रेसिडेन्ट डाक्टरहरूलाई मासिक रु. ४८,७०० भत्ता दिने निर्णय गरेको छ। यसअघि उनीहरूलाई मात्र रु. २०,००० प्रदान गरिँदै आएको थियो।

साथै, सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामको सम्झौता गर्न नमान्ने विद्यार्थीहरूका लागि कुल रु. २३ लाख शुल्क लिने विषयमा पनि बैठकमा छलफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्