वडा नं. २५ हेमजाले बाल नृतय प्रतियोगिता गर्ने
  • प्रमुख खबर

पोखरा ।।

पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयले बाल बालिका लक्षित कार्यक्रम अन्तर्गत बाल नृतय प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विद्यालयका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नेउद्देश्यकासाथ आयोजना गर्नलागिएको उक्त लोकनृत्य प्रतियोगिता कार्यक्रममा फागुन ९रगतावंिैे हेमजाको प्रांगणमा हुने पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगर प्रवक्ता मोति लाल तिम्सिनाले जानकारी।

प्रतियोगितामा हेमजा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाउने व्यवस्था रहेको ५ ।

प्रतियोगितामा मावि तर्फ ३ जनामा १ जना छात्रा अनिवार्य र आधारभूत विद्यालय तर्फ एक जना छात्र/छात्रा सहभागि जनाउन पाउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनलाई १० हजार, द्धितीय हुने ७ हजार तथा तृतीय हुने ५ हजार र ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।

ुहरेक वालवालिका सँग कुनै न कुनै प्रतिभा लुकेर वसेको हुन्छ, तिनै प्रतिभा उजागर गर्न वडा कार्यलयले यो कार्यक्रमको आयोजना अुाधगरक्ष्ये तिम्सिनाले जस्तैे, ुविद्यार्थीहरुको हौसला प्रदान गर्न र ती प्रतिभा उजागर गर्न कार्यक्रमलाई भव्य बनाउनका लागि हेमजावासीहरुको सहभागिलाुरआधछे

उनका अनुसार वडा कार्यलयको निति तथा कार्यक्रम अन्तर्गतनै वाल नृत्य प्रतियोगिता आयोजना गरिएको हो।

हेमजा सामुदायिक संस्थागत तथा वौद्ध गुम्बाले सञ्चालन गरेका विद्यालय सहित गरी १४ विद्यालय रहेको वडा सचिव चोलाकान्त पानत जदनकैडरीलले

तपाईको प्रतिक्रिया दिनुहोस्