एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादीमा प्रवेश
  • प्रमुख खबर

बागलुङ ।।
एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको क्रममा बागलुङको ढोरपाटन नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा छन्त्याल माओवादीमा प्रवेश गरेका हुन् ।

साे कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टी अध्यक्ष एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्