मन्त्री छनोट प्रक्रियाप्रति आपत्ति जनाउँदै सुधन गुरुङको समूह नाराबाजीमा उत्रियो
  • प्रमुख खबर

भाद्र ३०, सोमबार

प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुदन गुरुङ नेतृत्वको समूहले मध्यराति नाराबाजी गर्दै सरकारको मन्त्री छनोट प्रक्रियाप्रति आपत्ति जनाएका छन्।

नाराबाजीमा सहभागी युवाहरूले आन्दोलनको वास्तविक नेतृत्वकर्ता आफूहरू भएको भन्दै आन्दोलन हाइज्याक भएको आरोप लगाए। त्यस्तै, गुरुङले आफूहरूको माग नमानेमा भोलिदेखि सबैलाई बाहिर निकाल्ने चेतावनी समेत दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्