गण्डकी प्रदेश

राष्ट्रपति राज्यसँग जोडिएको विषय भएकोले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने ःमहासचिव गुरुङ्ग

सरिता गुरुङ्ग पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले राष्ट्रपति राज्यसँग जोडिएको...

पोखराका फोटोपत्रकार सुुरज श्रेष्ठलाई अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार

पोखरा ।।  पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता...

पोखराका लागि छुटेको यात्रुबहाक बस डाँडाको नाक प्रहरी चौकी अगाडी दुर्घटना

पोखरा । बेगनास तालबाट पोखराका लागि छुटेको यात्रुबहाक बस आइतबार दुर्घटना भएको छ । ग १ ख ६७४७ नम्बरको...

पोखरा म्याराथनको उपाधी केन्याका स्टेफेनलाई

पोखरा,६ फागुन ।। पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले दोश्रो पटक जितेका छन्...

इशानेश्वर महादेव मन्दिरमा भव्य शिव महापुराण महायज्ञ कार्यक्रम , १२५० जना भक्त जनले डाढा बत्ती बाल्ने

लमजुङ्ग ,६ फागुन ।। मध्यनेपाल ७ करापुटार लमजुङ्गमा स्थित इशानेश्वर महादेव मन्दिरमा आज महाशिवरात्री...

एमालेको ‘मिसन ग्रासरुट’ अन्तर्गत गण्डकीमा पार्टी सुदृढीकरण विस्तार अभिमुखीकरण अभियान

पोखरा, ५ फागुन ।। नेपाल (एमाले) को ‘मिसन ग्रासरुट’ अन्तर्गत गण्डकी प्रदेश कमिटीको आयोजनामा पोखरामा...

पोलिटिकल दवाव र अवाञ्चित प्रभावले कसैको पोष्टिङ र सरुवा नहुनेः भौतिक पूर्वाधार मन्त्री श्रेष्ठ

सरिता गुरुङ्ग पोखरा । उप–प्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले...

लाहाचोकको प्रवद्र्धन गर्दै हाइकर्स क्लब नेपाल

पोखरा, ६ फागुन ।। माछापुच्छ्र्रे हिमालको काखमा रहेको कास्की जिल्लाको उत्तर भेगमा रहेको माछापुच्छ्रे...

गण्डकी प्रदेश सरकारको बार्षिक उत्सवको अवसरमा उत्कृष्ट कर्मचारीमा मनमाया

फागुन, ४ पोखरा ।। गण्डकी प्रदेश सरकारले बार्षिक उत्सवको अवसरमा विषेश कार्यक्रम गरी मनाएको छ । सरकार...