गण्डकी प्रदेश

गण्डकीमा प्रसारण संस्था नवीकरणको प्रमाणपत्र वितरण सुरु

साउन २९, पोखरा ।। प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले अनलाइन माध्यमबाट दर्ता तथा नवीकरण...

अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले दुई पुल र मन्दिर बगायो, तीन जनाको सकुशल उद्धार

साउन २९, पोखरा ।। कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर-६ मा दुईवटा पुल र मन्दिर बगाएको छ ।...

गोर्खा भर्तीको २११ वर्षे इतिहासलाई निरन्तरता दिनुपर्ने भन्दै पोखरामा भूतपूर्व सैनिकको र्‍याली

साउन २७, पोखरा ।। भारतीय गोर्खा सैनिकमा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै भारतीय भूतपूर्व सैनिक...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगै साहित्यिक साँझ कार्यक्रम गर्ने

साउन २६, पोखरा ।। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले बुधबार पोखरामा थिम सेमिनार...

लायन्स डेको अबसरमा बाराही टाउनले गर्‍यो सामाजिक सेवाका कार्य 

साउन २६, पोखरा ।। लायन्स क्लब अफ पोखरा बाराही टाउनले लायन्स डे तथा एकादशीका अबसर पारी आज पोखरा महानगरपालिका...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

साउन २२, काठमाडौं ।। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको...

मौसम : देशभर मनसुनी प्रणालीको प्रभाव वर्षा कम  चर्को गर्मी

साउन २२, काठमाडौं ।। देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि...

डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले गर्‍यो कार्यविधि संशोधन

साउन २१, काठमाडौं ।। नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री...

२० औँ एसियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

साउन २१, काठमाडौं ।। २० औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने...