राष्ट्रिय

रास्वपाकाे संसदीय दलको बैठक अाज बस्दै

काठ्माण्डाैं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। अाज साँझ ५ बजे रास्वपाकाे...

साउन १० देखि अवराेध प्रतिनिधिसभाकाे बैठक अाजबाट सञ्चालनमा

काठ्माण्डाैं ।। प्रतिनिधिसभाकाे बैठक झन्डै एक महिनापछि सञ्चालनमा आएकाे छ । नेकपा एमालेले त्रिभुवन...

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं ।। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा गरी देशभर मनाइँँदै छ । यो पर्व प्रत्येक...

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । वैशाख २६ देखि सुरु भई जेठ ५ गते सम्पन्न...

आज साउने संक्रान्ति पर्व देशभर मनाईदै

आज साउने संक्रान्ति पर्व देशभर मनाईदैछ । यो पर्व  परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले...

चालु आर्थिक वर्षका लागि एफएम रेडियोहरूको नवीकरण शुल्क मिनाहा गर्ने प्रतिवद्धता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा

काठमाडाैँ ।।                                                       सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चालु...

एसईईको नतिजा प्रकाशित यसरी हेर्न सकिन्छ नतिजा

पाेखरा ।। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । बोर्डले आज बिहीवार पत्रकार सम्मेलन...

नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा पहिरोका कारण अनिश्चित

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा पहिरोका कारण अनिश्चित बनेको छ । चितवनको इच्छाकामना...