समाचार

होण्डाको एक्सचेन्ज तथा फाइनान्स महोत्सव चैत ८ देखि संचालन

चैत ६, पोखरा ।। नेपाली बजारमा सर्वाधिक लोकप्रिय मानिएको होण्डा ब्राण्डको "एक्सचेन्ज तथा फाइनान्स...

क्यानभासमा नेपाल, यात्रामा पहिचान: विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने अभियानको लागि विशेष सवारीको अनावरण

चैत ६, पोखरा ।। नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित...

२१ औं संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी बढ्यो अघि

चैत्र ६, पोखरा ।। होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाएको...

मौसम पूर्वनुमान: आज र भोलि ठूलो वर्षा र हावाहुरीको सम्भावना

चैत ०६, काठमाडौं ।। आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत...

२१औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप पोखरामा शुरु

चैत्र ५, पोखरा ।। खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१औँ संस्करण पोखरामा औपचारिक रूपमा...

८ अर्ब बढी भ्रष्टाचार आरोप: सुमनलाई धरौटी, खड्कालाई साधारण तारिख

चैत्र ५, पोखरा ।। बहुचर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा...

मौसम पूर्वनुमान: भोलि र पर्सि देशका केही ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना

चैत ०५, काठमाडौं ।। जल तथा मौसम विज्ञान विभागले भोली शुक्रवार लुम्बिनी र पर्सि शनिवार कोशी प्रदेश...

चितवनमा रगतको अभाव

चैत ०५, पोखरा ।। चितवनमा रगतको चरम अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद...

“रारा संरक्षण सबैको दायित्व” — प्रधानमन्त्री कार्कीको सन्देश

चैत्र ५, मुगु ।। प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मुगुमा अवस्थित...