समाज

माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत आजदेखि

पौष १९, पोखरा ।। एकमहिने स्वस्थानी व्रत र माघ स्नान शनिबार(आज) देखि शुरू भएको छ। आज पौष शुक्ल पूर्णिमादेखि...

लगातार ओरालो लागेको सुन मूल्यमा आज वृद्धि, चाँदीको मूल्य पनि बढ्याे

पौष १८, काठमाडौं ।। लगातार घटेको सुनको मूल्य शुक्रबार(आज) वृद्धि भएको छ । पौष १४ गतेदेखि लगातार घटेको...

पोखरामा चार दिन बिहानै पाँच घण्टा विद्युत् आपूर्ति बन्द गरेर बजारका अव्यवस्थित तार हटाइँदै

पौष १८, पोखरा ।। पोखरामा शुक्रबार(आज)देखि लगातार चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति...

सामाजिक, सांस्कृतिक र आर्थिक चलायमानताका लागि १४औँ पोखरा महोत्सव पौष २९ बाट

पौष १७, पोखरा ।। १४औँ संस्करणको पोखरा महोत्सवको तयारी शुरु हुने भएको छ । विषेशगरी पोखराको सामाजिक,...

“नेपाली टोपीः हाम्रो पहिचान” भन्ने नारासहित १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै

पौष १७, पोखरा ।। बिहीबार(आज)१३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी...

पश्चिमी वायुको प्रभाव कायमै : तराई–मधेशमा हुस्सु, पोखरामा समेत बढ्यो चिसो

पौष १७, पोखरा ।। जल तथा मौसम पूर्वानुमान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले...

बाक्लो हुस्सुको चपेटामा तराई, पोखराको तापक्रम ७ डिग्री सेल्सियस

पौष १६, पोखरा ।। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार (आज) पनि तराईका अधिकांश भू–भागमा...

आज गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार, हर्षउल्लासका साथ मनाइदै

पौष १५, पोखरा ।। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ आशा र ऊर्जासहितको सुरुवातको स्वागत गर्दै मंगलबार(आज)...

देशभर पश्चिमी वायु सक्रिय, तराईमा अझै कुहिरो

पौष १५, काठमाडौं ।। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको अझै आंशिक प्रभाव...