साहित्य स्रिङ्गखला पोखराले कबी छबिलाल आचार्यको छन्द कबिता सङ्ग्रह ” मालाको अपमान “लोकार्पण गरेको छ । साहित्य स्रिङ्गखला संस्थाको अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रममा ६५ जना कबी एबम साहित्यकारहरुको उपस्थित रहेको थियो ।
उपस्थित सम्पूर्ण कबिहरु प्रमुख अतिथी रहनु भएको थियो ।संस्कृत क्याम्पस बगरका प्राचार्य श्री जान्नाथ रेग्मीले कृतिको चर्चा पारिचर्चा गर्नु भएको थियो । भने कार्यक्रममा ३२ जना कबीले आ- आफ्नो रचना बाचन् गर्नुको साथै सर्ष्टा छबिलाल आचार्य प्रती शुभकामना ब्यक्त गर्नु भएको थियो ।
उक्त आषा भरोषा लिएर माला पहिराएर माथि पठाईएका नेत्रित्व बर्गले राष्ट्रघाती सम्झौता गर्नुको साथै देशको स्वाभिमान गिराउने चेष्टा गरिएकाले समाबेश गरिएका कबिताको आधारमा कृतिको नाम ” मालाको अपमान ” राकिएको कुरा लेखक कबी छबिलाल आचार्य ले आफ्नो मन्तब्यको क्रममा बताउनु भयो । कार्यक्रम संचालन संस्थाका सचिब कजी गाउँले ले गर्नु भएको थियो ।