राष्ट्रिय

विवेकशील साझाको अध्यक्षमा सर्वसम्सत रुपमा समीक्षा बाँस्कोटा चयन

काठ्माण्डौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार...

राखेपलाई खेलकुद विश्वविद्यालय कार्यदलको आशय पत्र हस्तान्तरण

काठ्माण्डौं । खेलकुद विश्वविद्यालय कार्यदलले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० लाई आशय पत्र हस्तान्तरण...

राष्ट्रपति भण्डारीको सवारीको क्रममा चिकित्सकलाई दुव्र्यवहार गर्ने प्रहरी कारबाहीमा

काठ्माण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा चिकित्सकलाई दुव्र्यवहार गर्ने...

तेश्रो फिफ्टिन्स रग्बी लिग आइतबारदेखि दशरथ रंगशालमा हुने

काठ्माण्डौं । नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आइतबारदेखि हुने भएको छ । लिगमा...

१७ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रचार प्रसार तिव्र रुपमा जारी

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रचार प्रसार तिव्र रुपमा जारी रहेको नेपाल भूतपूर्व...

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकद्धारा अभियोग पुष्टि नहुँदासम्म सांसदलाई निलम्बन नगर्न प्रस्ताव

काठ्माण्डौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा सांसदहरुले कुनैपनि अभियोग लागेका...

राष्ट्रपतिको सवारीका क्रममा हिँडेको भन्दै प्रहरीको लाठी चार्जबाट एक जना डाक्टर घाइते

काठ्माण्डौं । वीर अस्पतालबाट ट्रमा सेन्टर जान हिँडेका एक जना डाक्टर प्रहरीको लाठी चार्जबाट घाइते...

प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि बंगलादेशका राजदूत नोमानबीच शिष्टाचार भेटवार्ता

काठ्माण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीबीच...

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाले कर्जा असुलीका लागि सूचना निकाल्दा ऋणीहरुको तस्विर सार्वजनिक गर्न नपाउने

काठ्माण्डौं । बैंक तथा वित्तिय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको...